घर फर्कदा रातिको एक बजिसकेको थियो । पतिले घरको ढोका खोलिदिएनन् । उनले निकै बेर कर गरेपछि पतिले ढोका खोलिदिए । निकै रिसाएका पतिले कि पत्रकारिता कि मलाई रोज भने ।
दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले पहिलो वार्षिकोत्सव मनाएको छ । अरेबियन परिकारका लागि चर्चित ‘द ब्ल्याक गोल्ड’ ले पहिलो वार्षिकोत्सवसँगै केही नयाँ परिकार ल्याएको छ ।