शनिबार, कात्तिक १७, २०७५
युनिकोड ENEnglish
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश संस्करण
  • समाज
  • विचार
  • किनमेल
  • कला
  • खेलकुद
  • घुमफिर
  • ब्लग
  • साहित्यपाटी
  • ग्लोबल
प्रधानमन्त्री डिस्चार्ज
क्यालेण्डरविहीन संसद  समितिको भद्रगोल: साँझ म्यासेज, भोलि बिहानै बैठक  - मनोज सत्याल राज्य व्यवस्था समितिको बैठक। फाइल तस्बिर : नारायण महर्जन/ सेतोपाटी संसदको बजेट अधिवेशन २०७५ वैशाख २३ देखि असोज ११ गतेसम्म चल्यो। १ सय ३५ दिनमा ७९ बैठक बसे।  संघीय समाजवादी फोरमका सांसद सूर्यनारायण श्रेष्ठ ३९ बैठकमा अनुपस्थित भए। कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा ३२ र नेकपा अध्यक्ष पुष्पकमल दाहाल २१ बैठकमा आएनन्।  विस्तृतमा
केशव स्थापित मन्त्रीबाट बर्खास्त
केशव स्थापित मन्त्रीबाट बर्खास्त मनोज सत्याल
राजधानीमै शिक्षकबाट यौन शोषणमा परेकी किशोरीको उजुरी लिन प्रहरीको आनाकानी
राजधानीमै शिक्षकबाट यौन शोषणमा परेकी किशोरीको उजुरी लिन प्रहरीको आनाकानी खिलानाथ ढकाल
अर्थ मन्त्रीले भने-जहाज पूर्ण क्षमतामा उडाएपछिमात्र नयाँ  किन्ने बजेट
अर्थ मन्त्रीले भने-जहाज पूर्ण क्षमतामा उडाएपछिमात्र नयाँ किन्ने बजेट रविन्द्र शाही
पाटनको पिलाछेँमा 'होमस्टे' समाज पाटनको पिलाछेँमा 'होमस्टे'
शान्ति तामाङ
Comments

विशेष

समाज न्याय मरेको १०० दिन नारायण महर्जन कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १०० औं दिनको अवसर पारेर शुक्रबार पाटनको कृष्ण मन्दिर परिसरमा दिप प्रज्वलन गरिएको छ।
समाज विश्वकप सुरक्षाको लागि कतारले माग्यो नेपाल प्रहरीको साथ सेतोपाटी संवाददाता
समाज बलात्कृत बालिकाको गलत रिपोर्ट बनाउने डाक्टरविरूद्ध विशेष अदालतमा मुद्दा सेतोपाटी संवाददाता
राजनीति
नेपाली कांग्रेसको चियापान कार्यक्रममा जे देखियो नारायण महर्जन
समाज
म पनि निर्मला भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू) निशा भण्डारी
क्रिकेट
बुटवललाई हराउँदै काठमाडौं प्लेअफ नजिक सेतोपाटी संवाददाता
बसभित्र ठाउँ नभएपछि ढोकामा उभिएका यात्रु। सुर्खेतदेखि बेस्तडा र सुयाडासम्मको सडकमा यस्तो बाध्यता छ। तस्बिर: दिपकजंग शाही/सेतोपाटी समाज
कारबाही गर्नुपर्ने प्रहरी नै कोचाकोच गाडीमा झुन्डिएर दिपकजंग शाही
थप सामाग्री

समाचार

तस्वीरः रोसन दानी समाज
शरीरमा लुकाएर काठमाडौं ल्याउँदै गरेको २२ लाख ५० हजार रूपैयाँसहित एक पक्राउ
  • जब बालबालिकाले नै प्रहरीमा सामूहिक उजुरी दिए
  • स्थानीय तहमा कार्यरत कर्मचारीद्वारा आन्दोलनको चेतावनी
फाइल। राजनीति
सी र ट्रम्पबीच व्यापार विवादबारे टेलिफोन वार्ता
  • जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष यादवसहित १० जनालाई भ्रष्टाचार मुद्दा
  • बुटवलको कालिका नगरमा माइक्रो बसले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै त्रिवि शिक्षण अस्पतालका डाक्टर। फाइल तस्बिरः नारायण महर्जन राजनीति
प्रधानमन्त्रीलाई भोलि बिहानसम्म डिस्चार्ज गरिने
  • खोकनावासीको गुनासो : मुआब्जा लिने सवालमा त्रर्साउने काम भयो
  • केशव स्थापितबारे भ्रम फैलाउने काम भयो – काठमाडौं महानगर
थप सामाग्री

भिडियो रिपोर्ट

जनकपुरमा रेल आइपुग्यो नेपालमा रेल
जनकपुरमा रेल आइपुग्यो
तीन वर्षभित्र चुलाचुलामा बिजुलीको तार पुग्छ प्रधानमन्त्रीको दाबी
तीन वर्षभित्र चुलाचुलामा बिजुलीको तार पुग्छ
राष्ट्रपतिले टीका लगाइदिँदा कसरी हट्यो अगाडि बस्ने कुर्सी? दसैं
राष्ट्रपतिले टीका लगाइदिँदा कसरी हट्यो अगाडि बस्ने कुर्सी?
गजल गाउँदै रजीया बेगम। रजीया बेगम
गजल गाउँदै रजीया बेगम।
अघिल्लो सरकारले देशको सबै पाट पूर्जा विगारेर काम नलाग्ने बनाएको कोमल ओलीको आरोप कोमल ओलीको आरोप
अघिल्लो सरकारले देशको सबै पाट पूर्जा विगारेर काम नलाग्ने बनाएको कोमल ओलीको आरोप
एनआरएनए ले निर्माण गरेको शंखमूल पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण शंखमूल पार्क
एनआरएनए ले निर्माण गरेको शंखमूल पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण
संगठनमाथि लाग्दै आएको आक्षेपबाट मुक्त हुने प्रयासमा छौं : महानिरीक्षक खनाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल
संगठनमाथि लाग्दै आएको आक्षेपबाट मुक्त हुने प्रयासमा छौं : महानिरीक्षक खनाल
विखण्डनवादी तत्वहरूको गतिविधिलाई सूक्ष्म ढंगले नियालिरहेका छौं : प्रधानसेनापति थापा प्रधानसेनापति पूर्णचन्द्र थापा
विखण्डनवादी तत्वहरूको गतिविधिलाई सूक्ष्म ढंगले नियालिरहेका छौं : प्रधानसेनापति थापा
प्रधानमन्त्रीले गरे प्रहरीको खुलेर प्रशंसा नेपाल प्रहरीको प्रशंसा
प्रधानमन्त्रीले गरे प्रहरीको खुलेर प्रशंसा
थप सामाग्री

आजका तस्वीरहरु

धनगढी एक्पोर्टका खेलाडीलाई रन आउट बनाउने कोशिस गर्दै बुटवल ब्लास्टरका कप्तान सोमपाल कामी। तस्बिरः सुदर्शन रञ्जित
रन आउट!! धनगढी एक्पोर्टका खेलाडीलाई रन आउट बनाउने कोशिस गर्दै बुटवल ब्लास्टरका कप्तान सोमपाल कामी। तस्बिरः सुदर्शन रञ्जित
थप सामाग्री

किनमेल

विशेष

बैंक/विमा/स्टक व्याजदर घटाउन मौद्रिक नीति असफल सेतोपाटी संवाददाता व्याजदर घटाउन राष्ट्र बैंकले गरेको प्रयत्नबाट आफूहरुले भने सोचेअनुरुपको राहत नपाएको उद्योगीहरुको गुनासो छ। ‘व्याजदर घट्नु त परैको कुरा, अहिले बैंकहरुले लामो अवधिका लागि ऋण समेत दिँदैनन्’ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले भने।
व्यवसाय अर्थ मन्त्रीले भने-जहाज पूर्ण क्षमतामा उडाएपछिमात्र नयाँ किन्ने बजेट रविन्द्र शाही
व्यवसाय नेपाली एयरलाइन्सले थाइल्यान्डमा हप्ताको २८ उडान गर्न पाउने सेतोपाटी संवाददाता
व्यवसाय
यसरी बन्दै छ तिहारमा बत्ती बाल्ने पाला नारायण महर्जन
व्यवसाय
तस्बिरमा गोदावरी फूलको प्रदर्शनी मेला नारायण महर्जन
व्यवसाय
तिहारमा उपभोक्ताले सुपथ चिनी नपाउने, १७ हजार टन सरकारी गोदाममा सेतोपाटी संवाददाता
नवलपरासीस्थित होंग्सी शिवम सिमेन्टको कारखाना। तस्बिर  : रविन्द्र शाही/ सेतोपाटी व्यवसाय
३६ अर्ब लगानीमा चिनियाँले बनाएको धुवाँरहित सिमेन्ट उद्योग  रविन्द्र शाही
थप सामाग्री

किनमेल

समाचार

सूचना प्रविधि
एनसेलको नयाँ सेन्टर नयाँ बानेश्वरमा
  • आठ सय युवाले भरे बेरोजगारी फाराम
अटोमोवायल्स
नेपालमा एसेवेन सार्वजनिक गर्ने ओप्पोको तयारी
  • दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता
अटोमोवायल्स
सुजुकीका दुई पाङ्ग्रे सवारीमा १५ हजार बढी भ्यालुएसन
  • स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने
थप सामाग्री

खेलकुद

क्रिकेट बुटवललाई हराउँदै काठमाडौं प्लेअफ नजिक सेतोपाटी संवाददाता बुटवल ब्लास्टर्सलाई हराउँदै काठमाडौं रोयल्सले पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ। शुक्रबार पोखरा रंगशालामा भएको दोस्रो खेलमा बुटवललाई ३७ रनले हराउँदै काठमाडौं प्लेअफ नजिक पुगेको हो।
क्रिकेट दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनले धनगढी शीर्ष स्थानमा सेतोपाटी संवाददाता
क्रिकेट वेस्ट इन्डिजमाथि सहज जित निकाल्दा बनेका कीर्तिमानहरू एजेन्सी
फुटबल
मनाङ मर्स्याङ्दी क्लब गभनर्स गोल्डकपको फाइनलमा सेतोपाटी संवाददाता
फुटबल
म्यानचेस्टर सिटी कारवाओ कपको क्वाटरफाइनलमा एजेन्सी
फुटबल
पाकिस्तानसँग नेपालको लज्जास्पद हार, तेस्रो स्थानका लागि भारतसँग खेल्ने सेतोपाटी संवाददाता
क्रिकेट
बुटवल ब्लास्टर्समाथि धनगढीको सहज जित, प्ले अफ पुग्ने सम्भावना जिवितै सेतोपाटी संवाददाता
थप सामाग्री

कला

कला गतिविधि ‘सम्मानजनक महिनावारी’ विषयक चलचित्र प्रतियोगिताको विजेता ‘फष्ट ब्लड’ सेतोपाटी संवाददाता
बलिउड ५३ औं जन्मदिन मनाउँदै शाहरूख, यस्ता छन् उनका पाँच तथ्य एजेन्सी
कला गतिविधि 'वीर विक्रम २'को औपचारिक निर्माण घोषणा सेतोपाटी संवाददाता
कला गतिविधि
स्वस्तिमाको लाइभ नृत्यसँगै ‘बुलबुल’को गीत रिलिज सेतोपाटी संवाददाता
कला गतिविधि
फ्राइडे रिलिजः 'मालिका' र 'चङ्गा चेट' देशैभर सेतोपाटी संवाददाता
कला गतिविधि
सिक्किमको उत्सवमा नेपथ्य घन्किँदा... सेतोपाटी संवाददाता
कला गतिविधि
'सेभेन सामुराई' उत्कृ्ष्ट गैर-अंग्रेजी भाषाको फिल्म, यस्तो छ उत्कृष्ट सय फिल्मको सूची एजेन्सी
थप सामाग्री

ग्लोबल

अष्ट्रेलिया दुई हजार डलरको बिमएमडब्लू कप क्रिकेटको उपाधि सगरमाथा क्रिकेट क्लबलाई सेतोपाटी संवाददाता अष्ट्रेलियाको बिएमडब्लू कप क्रिकेट उपाधि सगरमाथा क्रिकेट क्लबले जितेको छ। दुई महिनासम्म चलेको प्रतियोगिताको फाइनलमा रोयल राईनोज क्रिकेट क्लबलाई ४ रनले हराउँदै सगरमाथाले उपाधि जितेको हो। पहिले ब्याटिङ गर्दै सगरमाथाले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको रोयल राईनोजले निर्धारित २० ओभरमा १ सय २४ रन मात्र बनाउन सक्यो।
फाइल।
भारत अवतरण क्रममा कतार एयरवेजको विमान पानी ट्यांकरसँग ठोक्कियो एजेन्सी
अन्य सिरियामा १५ सय जनाको सामूहिक चिहान भेटियो एजेन्सी
अष्ट्रेलिया
अस्ट्रेलियामा सुलभ मास्केलाई वर्षको उत्कृष्ट गोलको उपाधि सेतोपाटी संवाददाता
युएई
युएईद्वारा आममाफीको समयावधि एक महिना थप सेतोपाटी संवाददाता
अन्य
अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु एजेन्सी
अष्ट्रेलिया
अस्ट्रेलियाको नयाँ प्रस्तावित नीतिः पीआरका लागि गाउँ पस्नै पर्ने हो? हेमन्त काफ्ले
थप सामाग्री

घुमफिर

विशेष

घुमफिर समाचार प्रत्येक जिल्लामा पर्यटकीय गन्तव्य, कुन जिल्लामा कहाँ? (सूचीसहित)
सेतोपाटी संवाददाता
Comments
घुमफिर समाचार
लोन्ली प्लानेटमा नेपाली दालभातको चर्चा सेतोपाटी संवाददाता
सौराहा साँझ। तस्बिर: चेतना गुरागाईं/सेतोपाटी घुमफिर अनुभव
जंगल रातमै जंगलजस्तो देखिन्छ चेतना गुरागाईं
घुमफिर अनुभव
भर्जिन रारा महेश नेपाली
घुमफिर समाचार
हेलम्बु ट्रेल माराथनमा जे देखियो सुरेन्द्र राना

घुमफिर

अनुभव

चेतना गुरागाईं
जंगल रातमै जंगलजस्तो देखिन्छ चेतना गुरागाईं
महेश नेपाली
भर्जिन रारा महेश नेपाली
व्याकुल माइला
डाक्टरसा’बहरूसँग खप्तड यात्रा व्याकुल माइला
थप सामाग्री
Mahindra
sanima bank
ntc

विचार

तीर्थबहादुर श्रेष्ठ
नेवारीमा पासी, संसारको पासिया तीर्थबहादुर श्रेष्ठ
machapucre bank
Pashupati TMT
national life
जीवन क्षेत्री
ओली–इमानको अग्नि परीक्षा जीवन क्षेत्री
civil
दुर्गा कार्की
हाम्रो गाउँमा अचेल दसैं आउँदैन साथी दुर्गा कार्की
city

ब्लग

सन्तोष न्यौपाने
के हो इन्टरनेशनल ड्राइभिङ्ग परमिट, नेपालमा कहिले लागू हुन्छ? सन्तोष न्यौपाने
hundai
नम्रता भण्डारी
बसभित्र त्यो अपरिचित अनुहार नम्रता भण्डारी
ime
nepal life
गिरीश गिरी
'मिठो पकाउनेलाई कसले छाड्छ र!' गिरीश गिरी
photo
Nobel
vianet

साहित्यपाटी

नविन देव
तिम्रो प्रेम नविन देव
wlink
निरज अनुपम
कविता : मात्रा निरज अनुपम
yati
रेजिना कार्की
तिमी रेजिना कार्की
shivam
hamro patro

पाठक विचार

रेजिना कार्की
बहिनी निर्मलालाई चिठी रेजिना कार्की
सेतोपाटी संवाददाता
‘म चलखेलमा लागेको होइन’ सेतोपाटी संवाददाता
सन्तोष मिश्र
मैले देखेको काठमाडौंको दसै‌ं सन्तोष मिश्र

लोकप्रिय

समाज
नेपालमा #मिटू: दुई महिलाद्वारा केशव स्थापितमाथि आरोप र उनको प्रतिक्रिया
राजनीति
प्रियतमालाई बाहिर छाडेर दूतावासमै बिलाए खासोग्जी 
अटोमोवायल्स
देशभरका गाडीमा ‘जिपिएस ट्रयाकिङ’ हुने
समाज
#मिटू अभियानपछि २०१ शक्तिशाली पुरुषले जागिर गुमाए, उनीहरूलाई प्रतिस्थापन गर्ने आधा महिला
बलिउड
अभिनेता सुशान्तले आफूलाई उत्पीडन गरेको आरोप नायिकाद्वारा अस्वीकार

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर
शेयर बजार
सुन चाँदि
रेडियो सुन्नुहोस्

सम्पर्क

सेतोपाटी संचार प्रा.लि

सूचना विभाग दर्ता नंः ५६१/०७४-७५

Setopati Sanchar Pvt. Ltd Jhamsikhel Lalitpur, Nepal Email: [email protected] [email protected] Phone: +977-1-5529319 +977-1-5528194
Web: www.setopati.com

विज्ञापनका लागि

015531040, 9801123339, 9851123339

सोसल मिडिया

Like us on Facebook

Follow us on Twitter

Subscribe YouTube Channel

Follow us on Instagram

Follow us on Google+

मेनु

सेतोपाटी

  • गृहपृष्ठ
  • ब्लग
  • साहित्यपाटी
  • पाठक विचार
  • फिड

विशेष

  • ICC #CT2017
  • सेभेन डेज इन टिबेट
  • Election 2017
  • विश्वकप २०१८

प्रधान सम्पादक

  • अमित ढकाल

सेतोपाटी टीम

  • हाम्रो टीम
© Setopati Sanchar Pvt. Ltd. -2018 All rights reserved. Site by: SoftNEP