Pragmatic

@pragmaus

Strong critic of unscientific reservation and anarchy across the globe, Non-Indian, Keen observer

Everywhere
ಜೂನ್ 2014 ಸಮಯದಲ್ಲಿ ಸೇರಿದ್ದಾರೆ

ಟ್ವೀಟ್‌ಗಳು

ನೀವು @pragmaus ಅವರನ್ನು ತಡೆಹಿಡಿದಿರುವಿರಿ

ಈ ಟ್ವೀಟ್‌ಗಳನ್ನು ವೀಕ್ಷಿಸಲು ನೀವು ಖಚಿತವಾಗಿ ಬಯಸುವಿರಾ? ಟ್ವೀಟ್ ವೀಕ್ಷಣೆಯು @pragmaus ಅವರ ತಡೆತೆರವುಗೊಳಿಸುವುದಿಲ್ಲ

  1. ಪಿನ್ ಮಾಡಿದ ಟ್ವೀಟ್
    ಸೆಪ್ಟೆಂ 8

    नेपालचाहिँ यस्तो अपवाद बनेको छ, जहाँ हिन्दू धर्म र खसआर्यलाई जति तुच्छ भाषामा लाञ्छित गर्न सक्यो त्यो व्यक्ति सामाजिक न्यायको अभियन्ता बनेर सामाजिक सन्जालमा लोकपि्रय बन्ने होड छ ।

    ರದ್ದುಗೊಳಿಸು
  2. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    17 ಗಂಟೆಗಳ ಹಿಂದೆ

    मोनोरेलको बारेमा: चिनिया कम्पनिले गरेको संभाव्यता अध्ययनको प्रतिवेदन कतै पढ्न मिल्छ? मेयरसापहरु तपाईहरुलाई अर्को चुनापमा 'केहि गरेको' देखाउनका लागि यो संभाव्य सेतोहात्ति किन्ने काम नहोस्। चिनिया कम्पनिको प्रतिवेदनको प्राविधिक समीक्षा कसले गरको हो? थाहा पाउँ है!

    ರದ್ದುಗೊಳಿಸು
  3. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 18

    नेपाली कांग्रेस पनि कमाउनिष्ट पथमा राम्रैसँग लागेछ । १७३ जना के.स. रे । अब वडै पिच्छे अध्यक्ष, इन्चार्ज, संयोजक बनाएर भए भरका सबैलाई पद दिए पछि तत् तत् अनुसार सबैलाई भाग पुग्ने र जता गएर पनि म फलानो पार्टीको फलानो पदको भनेर बार्गेनिङ गर्न मिल्ने भएकोले सोही अन्सार गर्नुहोला 😂😂

    ರದ್ದುಗೊಳಿಸು
  4. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 14

    माधव फिदा । लठ्ठ । कोईराला ल्याम्मै । झ्याम्मै । को कम्युनिष्ट ! को कांग्रेस ! हिन्दुलाई पनि च्याप्प ! बुद्धिष्टलाई पनि झ्याप्प ! जस्लाई भेटें उसलाई समाएँ । होली वाईन हातमा थमाएँ । पिए सब्ले सुरुप्प, माता बोलिन् खुरुक्क I

    ರದ್ದುಗೊಳಿಸು
  5. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 18

    भएको लाई मरम्मत सभांर गरेर नयाँ बाटो बनाउ र कडाई साथ मापदण्ड लागु गर ! बसी सकेको बाटो भत्काएर लथालिङ्ग पारेर के देखाउन खोजेको हो र कति खाएर न पुगेको हो‌ ! ए भ्रष्ट हो ? बाटोको नाममा भईरहेको लुटपाट बन्द गर !

    ರದ್ದುಗೊಳಿಸು
  6. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 14
    ಅವರಿಗೆ ಪ್ರತಿಕ್ರಿಯಿಸುತ್ತಿದ್ದಾರೆ

    पानि जहाज/सहाज, रेल, सेल भन्दा काठमाडौँ-केरुङ्ग राजमार्ग र अरनिको राजमार्ग लेनका र देशका अरु बाटाहरु सुरक्षित राम्रो गुणस्तरको दुइ लेनको बनाइदिए हुन्थ्यो I मलाई डर त फेरी हुने नाकाबन्दि को छ तयारी खोइ ?

    ರದ್ದುಗೊಳಿಸು
  7. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 15
    ರದ್ದುಗೊಳಿಸು
  8. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 15

    हामी आर्थिक रुपमा धेरै नै दरिद्र छौँ। बिगत ३० वर्ष हेर्दा हामी एक विफल समाज, विफल राष्ट्र हौँ भन्ने शंकै छैन।अर्थको युगमा हाम्रो औकात केहि छैन। जग्गा बेचेको पैसाले जिन्दगी चलाउनुलाइ सम्रिद्दी भनिदैन I तलको लिंकमा:

    ರದ್ದುಗೊಳಿಸು
  9. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 15

    टुप्पोको समाचार र पुच्छरको समाचार पढौं अनि देसलाई चिनौं, खानका कालहरूको तथाकथित ‘नयॉ सत्ता’लाई चिनौं।

    ರದ್ದುಗೊಳಿಸು
  10. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 12

    माधव फिदा । ओली लठ्ठ । कोईराला ल्याम्मै । थापा झ्याम्मै । को कम्युनिष्ट ! को कांग्रेस ! हिन्दुलाई पनि च्याप्प ! बुद्धिष्टलाई पनि झ्याप्प ! जस्लाई भेटें उसलाई समाएँ । होली वाईन हातमा थमाएँ । पिए सब्ले सुरुप्प, माता बोलिन् खुरुक्क I

    ರದ್ದುಗೊಳಿಸು
  11. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 18

    एसियाको दोस्रो गरीब देश, दुई तिहाईको सरकार, तीनदिनको होटलको बास, तेह्र करोड खर्च, जोरबिजोरको सास्ती, अनि उपलब्धि ? उपलब्धि -विशेष तत्त्वयुक्त होलिवाईन । धिक्कार !

    ರದ್ದುಗೊಳಿಸು
  12. ಡಿಸೆಂ 18

    यिनीहरुले त देश बेची सकेपछि पनि बल्ल ए ल मैले sign गरेको थाहै पाइन भनिदिन्छन I गैर जिम्मेवारीको पराकास्टा I हुन त संबिधान भित्र के छ भन्ने थाहै नपाई sign गर्ने तोरी लाउरेहरु न परे ! यस्ता लठुवाहरुलाई नेता भन्नु पर्ने नेपालीको बिडम्बना I

    ರದ್ದುಗೊಳಿಸು
  13. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 18

    लाखौं जनता ज्याला मजदुरी गरेर नि आधापेट खाएर सुतिरहेको छन, खाने पानी लिन आधा दिन खर्च गरिरहेका छन, अस्पताल त के औषधि नपाएर अकालमा ज्यान गुमाइरहेकाछन, एउटै कपडाले बर्षदिन सम्म आधा ज्यान ढाकिरहेकाछ्न। येस्तो मुलुकका नेताहरु कुन योग्यताले लाख भन्दा माथी तलब भत्ता बुझिरहेका छन ?

    ರದ್ದುಗೊಳಿಸು
  14. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 18

    राष्ट्र विखण्डनको स्वरमा प्रधानमन्त्रीको मौनता र निरिहता दुर्भाग्यपूर्णः कमल थापा

    ರದ್ದುಗೊಳಿಸು
  15. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 18

    पहाडमा पाखावारीलाई खनजोत गर्न कम कठिन छैन, पहाड़लाई बुझ्न सिहंदरवारमा पहुंच बनाएका पहाड़ीहरूको अनुहार हेरेर मात्र होईन पहाड़ी क्षेत्रका पौरखीहरू हेर्दा सही तस्वीर आउछ ।

    ರದ್ದುಗೊಳಿಸು
  16. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 18

    संकटकाल सकियो भनेर के गर्ने, झन् ठूलो अघोरीकाल आएछ। स्साला! गौँडा गौँडामा भेट्यो कि झ्वाम् पार्न बसेका छन्। मिले त 'हामीलाई देश सानो भो, अब ठूलो देश किन्ने हो' भनेर सपना देखाउँदै खुसुक्क देशै बेचेर टाप कस्थे होलान्!

    ರದ್ದುಗೊಳಿಸು
  17. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 18

    यहुदीहरूलाई इजरायल पाउन १८००वर्ष लाग्यो, भारतीयलाई स्वराज्य पाउन ८००वर्ष लाग्यो, नेपाललाई धर्मनिरपेक्ष बनाउन २४५वर्ष लाग्यो, हिक्स वोसन पत्ता लगाउन ६५ वर्ष लाग्यो, माधव नेपाल युनिफिकेसन चर्चका दलाल हुन् भन्ने पत्ता लगाउन २२ वर्ष लाग्यो, समय लाग्नसक्छ, तर नेपाल बनाएरै छोड्छौँ ।

    ರದ್ದುಗೊಳಿಸು
  18. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 18

    मलाई नेपाल गयो भने मार्छन तेसैले मेरो जिवनको रक्षा गरि मलाई नयाँ जिन्दगी दिईयोस भन्दै शरणार्थी भएर अर्को देशको दोश्रो दर्जाको नागरिकता लिने भगौडाहरु नेपाललाई सिक्किम हुन बाट जोगाउने राजा महेन्द्रलाई गाली गर्दै हिड्दै रहेछन ।

    ರದ್ದುಗೊಳಿಸು
  19. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 17

    बेलायतमा ३० जनवरी १६४९ मा राजा चाल्र्र्स प्रथमकाे टाउकाे काटेर संसदमा टाउकाेकाे फुटबल खेलिएकाे थियाे र त्यसकाे मात्र ११ वर्षपछि उनकै छाेरा चार्ल्स द्वितियलार्इ विदेशबाट ल्याएर राजा बनाउने परिस्थिति श्रृजना भयाे , अर्थात जनताका लागि तन्त्र हाेइन सुशासन र विकाश पृय हुन्छन ः

    ಈ ಥ್ರೆಡ್ ತೋರಿಸಿ
    ರದ್ದುಗೊಳಿಸು
  20. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 17

    नारायणहिटी म्यूजियम नै होस् । राजाले अहिले जति सेवा, सुविधा पाएका छन्, तेती नै पाउन् । उनी अहिले जसरी हिंडेका छन्, तेसैगरि हिंडुन् । आर्मीको कमान्ड उनमा जाओस् । नेताहरुले गलत गर्न खोज्दा उनको डर लागोस । उनले गलत नगरुन् । देश सहिष्णुता सहितको हिन्दू राज्य होस् । नाईं नाईं सोचेको ।

    ರದ್ದುಗೊಳಿಸು
  21. ಅವರು ಮರುಟ್ವೀಟಿಸಿದ್ದಾರೆ
    ಡಿಸೆಂ 17

    भन्न मन लागेको थिएन तर भन्नैपर्यो, दाजुजस्तो ngo कर्मिलाइ तलव, पैसा, सबैभन्दा ठूलो लाग्छ होला । तर सुर्खेतका गजेन्द्र जस्ता पनि छ्न जसले तलव नै नलिकन ४ बर्षदेखि स्कुलमा पढाएका छ्न, सबैले पैसो हेर्दैनन दाजु, शिक्षा दिनुपनी ठूलो कुरा हो।

    ರದ್ದುಗೊಳಿಸು

ಲೋಡಿಂಗ್ ಸಮಯ ಸ್ವಲ್ಪ ತೆಗೆದುಕೊಳ್ಳುತ್ತಿರುವಂತೆನಿಸುತ್ತದೆ.

Twitter ಸಾಮರ್ಥ್ಯ ಮೀರಿರಬಹುದು ಅಥವಾ ಕ್ಷಣಿಕವಾದ ತೊಂದರೆಯನ್ನು ಅನುಭವಿಸುತ್ತಿರಬಹುದು. ಮತ್ತೆ ಪ್ರಯತ್ನಿಸಿ ಅಥವಾ ಹೆಚ್ಚಿನ ಮಾಹಿತಿಗೆ Twitter ಸ್ಥಿತಿಗೆ ಭೇಟಿ ನೀಡಿ.

    ಇದನ್ನೂ ಸಹ ನೀವು ಇಷ್ಟಪಡಬಹುದು

    ·