हरेक दिन डेटाले हाम्रा सेवाहरूलाई तपाईँको लागि अझ राम्ररी काम गर्ने बनाउँछ।
त्यसैले यसलाई निजी तथा सुरक्षित राख्नुका साथै तपाईँको नियन्त्रणमा यसलाई राख्नु हाम्रो लागि महत्त्वपूर्ण हुन्छ।
डेटाले तपाईँको आवश्यकता अनुसार तपाईँका प्रश्नहरूको जवाफ दिन्छ।
यसले तपाईँलाई जुन सुकै भाषामा बोल्नका लागि सही शब्द भेट्टाउन मद्दत गर्छ।
र यसले तपाईँलाई समयमै क देखि ख सम्म, ख.....देखि ग सम्म पुर्याउँछ।
वा यसले तपाइँलाई बेसरी हँँसाउने भिडियो वा तपाईँलाई मन पर्ने नयाँँ गीत पत्ता लगाउन मद्दत गर्छ।
र तपाईंले खिच्ने हरेक तस्बिरमा तपाईँले ख्याल राख्ने हरेक व्यक्ति भेट्टाउन मद्दत गर्छ।
यो व्यक्तिगत कुरा हो। त्यसैले नै हामी तपाईँको डेटाको सुरक्षा गर्छौं।