हाम्रा प्रभाव
निती स्तर मा काम गर्दै, हामी वेब साक्षरता सिकाउँछौँ, सो को लागि उपकरणहरू प्रदान गर्छौँ र निष्पक्षता, समावेशीकरण र सम्मानता का साथ बानाइएको इन्टरनेटको कदर गर्ने व्यक्तिहरूको पक्षमा अावाज उठाउँछौँ।
निती स्तर मा काम गर्दै, हामी वेब साक्षरता सिकाउँछौँ, सो को लागि उपकरणहरू प्रदान गर्छौँ र निष्पक्षता, समावेशीकरण र सम्मानता का साथ बानाइएको इन्टरनेटको कदर गर्ने व्यक्तिहरूको पक्षमा अावाज उठाउँछौँ।
वेबलाई मञ्चका रूपमा प्रयोग गरी, हामी खुल्ला तथा नयाँ प्रविधिहरू निर्माण गर्छौँ जसले विकासकर्ताहरूलाइ बन्द, कर्पोरेट पारिस्थितिकी देखि मुक्त भइ हामी सबैको लागि छिटो र सुरक्षित वेब अनुभव बनाउन मद्दत गर्छ।
असीमित क्षमता, अनन्त सम्भावना र व्यापक खुला वेब का बारेमा जान्नुहोस्।
आजै Firefox पाउनुहोस्Firefox बाटै मूल्य तुलना गर्ने, मौसम हेर्ने, गीत सुन्ने, tweet पठाउने लगायत अरु कामहरू गर्नुहोस्।
Mozilla मा काम गर्दाका फाइदाहरूका बारेमा जान्नुहोस् र सँसारभरिका खाली स्थानहरूबारे थाहा पाउनुहोस्।
Firefox र सबै मोजिला उत्पादनहरुका बारेमा तपाईँको प्रश्नहरूको जवाफ हाम्रो समर्थन टोलीबाट प्राप्त गर्नुहोस्।