विशेष लेखहरू
नवीनतम लेखहरू
17 मई 2016
ट्वीटरमा दोश्रो विश्वयुद्ध बेलाका चीन र जापानका फोटोहरू
दुईवटा ट्वीटर अकाउन्टले चीन र एशियाका बाँकी भागमा दोश्रो विश्वयुद्धको बेला भएका घटनाका जानकारी उपलब्ध गराउँदछन्।
13 मई 2016
फोटोहरूमा बङ्गलादेशका पानीमाथि लाग्ने अम्बाका हाटबजार
फोटोग्राफर मो. मोयाज्जम मोस्तकिमले तैरिने बजारका दर्जनौं अदभुत फोटो खिचें। ग्लोबल भ्वाइसेजले तीमध्ये सर्वोत्कृष्ट फोटोहरू तपाईंमाझ पस्केको छ।
10 मई 2016
कम्बोडियामा ५० वर्षकै सबैभन्दा भयावह खडेरीले जनावरहरूलाई समेत छाडेको छैन
कम्बोडियाका २५ प्रदेशमध्ये १८ मा पानीको अभाव रहेको घोषणा गरिएको छ, र १०० जिल्लामा २५ लाख कम्बोडियाई खडेरीको मारमा परेका छन् ।
8 मई 2016
ट्वीटरमा कोलम्बियाई मुद्राको चाखलाग्दो इतिहास
ट्वीटरमा @MonedasColombia ले कोलम्बियाई मुद्राबारे तथ्यहरू सेयर गर्दछ। उदाहरणका लागि, १०० वर्षअगाडि कोलम्बियाई राष्ट्रिय बैंकले कुकुरको तस्वीर भएको २५ पेसोको नोट जारी गरेको थियो ।
3 मई 2016
क्राउडसोर्स गरिएका फोटोहरूमा म्यानमारको दैनिक जीवनको सुन्दरता
म्यानमारले अझ सुधार ल्याउने तयारी गर्दै गर्दा फिचर्ड कलेक्टिभ्स जस्ता वेबसाइटहरू यहाँको द्रुत गतिमा परिवर्तन हुँदै गरेको समाजको दैनिक जीवनको दस्तावेज तयार पार्न अनिवार्य छन्।
30 अप्रिल 2016
विश्वभरि आशा र सामाजिक परिवर्तनको सन्देश फैलाउँदै नेपालका सेता पुतलीहरू
साधारणतया विमान परिचारकले भन्छन्, “हामीसँग उड्नु भएकोमा धन्यवाद।” जब म उनीहरूलाई भेट्छु म भन्छु, “मसँग उड्नु भएकोमा धन्यवाद।”
21 अप्रिल 2016
ल्याटिन अमेरिकाको अप्रकाशित तथा उपेक्षित वैज्ञानिक सिर्जनालाई उजागर गर्दै ब्लगरहरु
संचार माध्यमहरूले ल्याटिन अमेरिकामा भएका वैज्ञानिक प्रगतिहरूका बारे कति लेख्छन् ? अनलाइन प्रोजेक्ट सिएन्सिया ल्याटिना ( "ल्याटिन साईन्स" ) का ब्लगरहरु भन्छन् यो पर्याप्त छैन।
Thank you very much for your support as well. Its my pleasure to translate your...
Thank you, Deb ji for translating my post into Nepali.